लेवीहरू 25:20 - सरल नेपाली पवित्र बाइबल20 बाली-नाली नलाउने र अन्न नबटुल्ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्ला। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्छौ भने, Viz kapitolaपवित्र बाइबल20 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं बर्षमा खाने हामी सित केही रहँदैन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?” Viz kapitola |