लेवीहरू 24:8 - सरल नेपाली पवित्र बाइबल8 आइन्दा सबै समय, हरेक पवित्र विश्रामवारको दिन रोटी परमप्रभुको अघि चढाइनुपर्छ। यो सदासर्वदा इस्राएलीहरूको कर्तव्य हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हरेक शबाथ परमप्रभुको सामुन्ने त्यो रोटी बारम्बार राखिओस्। इस्राएलीहरूका निम्ति यो अनन्तको करार होस्। Viz kapitolaपवित्र बाइबल8 प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैँको निम्ति रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथमा नियमित रूपले राख्नू। Viz kapitola |