लेवीहरू 24:6 - सरल नेपाली पवित्र बाइबल6 परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्नू। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू। Viz kapitola |