लेवीहरू 24:5 - सरल नेपाली पवित्र बाइबल5 बाह्र किलोग्राम पिठो लिएर बाह्रवटा रोटी बनाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “मसिनो पीठो लिएर तैंले बाह्र वटा रोटी पकाउनू। प्रत्येक रोटीमा एक पाथी पीठो होस्। Viz kapitolaपवित्र बाइबल5 “मसिनो पीठोको बाह्रवटा रोटी प्रत्येक रोटीमा सोलह बटुको पीठो प्रयोग गरेर पकाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू। Viz kapitola |