लेवीहरू 23:43 - सरल नेपाली पवित्र बाइबल43 र त्यसरी तिम्रा सन्तानले परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेखि निकाली ल्याउनुहुँदा तिनीहरूलाई साधारण छाप्रोमा बस्न लगाउनुभएको थियो भनी जान्नेछन्। उहाँ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 र मैले मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूलाई झुप्रामा बस्न लाएको थिएँ भनी तिमीहरूका भावी सन्तानहरूले जानून्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।” Viz kapitolaपवित्र बाइबल43 किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 अनि तिमीहरूका सन्तानले जान्नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ” Viz kapitola |