लेवीहरू 23:4 - सरल नेपाली पवित्र बाइबल4 यी चाडहरू मान्नलाई तोकिएको समयमा घोषणा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “‘तोकिएका समयमा तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू, अर्थात् पवित्र सभाहरू यी नै हुन्: Viz kapitolaपवित्र बाइबल4 “यी सब परमप्रभुद्वारा तोकिएका चाडहरू हुन्, तिमीले यी दिनहरूलाई पवित्र सभा भनी घोषणा गर्ने छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, पवित्र सभाहरू, जसलाई तिमीहरूले तिनीहरूका तोकिएको समयमा घोषणा गर्नू: Viz kapitola |