Online Bible

- Reklamy -




लेवीहरू 23:35 - सरल नेपाली पवित्र बाइबल

35 पहिलो दिन उपासनाको लागि भेला हुनू र कुनै दैनिक काम नगर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 त्‍यसको पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले दैनिक काम नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू।

Viz kapitola kopírovat




लेवीहरू 23:35

Následuj nás:

Reklamy


Reklamy