लेवीहरू 23:31 - सरल नेपाली पवित्र बाइबल31 तिम्रा सन्तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्। Viz kapitolaपवित्र बाइबल31 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो। Viz kapitola |