लेवीहरू 23:29 - सरल नेपाली पवित्र बाइबल29 त्यो दिन जसले केही थोक खान्छ, त्यो परमेश्वरको जन ठानिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यस दिन जसले आफूलाई इन्कार गर्दैन, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। Viz kapitolaपवित्र बाइबल29 “यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्याउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। Viz kapitola |