लेवीहरू 23:28 - सरल नेपाली पवित्र बाइबल28 त्यो दिन काम नगर्नू किनभने त्यो पाप काट्ने विधि पूरा गर्ने दिन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्ने तिमीहरूका निम्ति प्रायश्चित गरिने यो प्रायश्चितको दिन हो। Viz kapitolaपवित्र बाइबल28 त्यस दिन तिमीहरूले केही काम गर्ने छैनौ, किनभने त्यो दिन तिमीहरूको प्रायश्चितको दिन हो। त्यसदिन पूजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पार्न उत्सव गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्वरको सामु तिमीहरूका निम्ति प्रायश्चित गरिने प्रायश्चितको दिन हो। Viz kapitola |