लेवीहरू 23:26 - सरल नेपाली पवित्र बाइबल26-27 सातौँ महिनाको दशौँ दिन इस्राएलीहरूले पाप काट्नको लागि मानिने रीति पूरा गर्ने प्रायश्चितको दिन हो। त्यो दिन पवित्र सभामा भेला हुनू, आफूलाई इन्कार गर्नू र उपवास बस्नू अनि प्रभुलाई होमबलि चढाउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल26 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 याहवेहले मोशालाई भन्नुभयो, Viz kapitola |