लेवीहरू 22:11 - सरल नेपाली पवित्र बाइबल11 तर पूजाहारीले आफ्नै धनले किनेको वा उसको आफ्नै घरमा जन्मेको कमाराकमारीहरूले पूजाहारीले पाएका खाना खान सक्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर दाम हालेर किनेको पूजाहारीको कमाराले र तिनको घरमा जन्मेका कमाराहरूले पनि पूजाहारीका भोजनको भागबाट खाए हुन्छ। Viz kapitolaपवित्र बाइबल11 तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर यदि कुनै पुजारीले आफ्नै पैसाले कुनै दास किन्यो, अथवा दासहरू त्यसको घरानामै जन्मेका हुन् भने ती दासहरूले त्यसको भोजन खान सक्छन्। Viz kapitola |