लेवीहरू 21:7 - सरल नेपाली पवित्र बाइबल7 पूजाहारी पवित्र जन हो, उसले वेश्या भइबसेकी स्त्री वा कन्ये कुमारी नरहेकी केटी वा लोग्नेले छोडेकी स्त्रीलाई विवाह नगरोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “‘तिनीहरूले कुनै वेश्या वा बिग्रेकी स्त्री अथवा पतिले त्यागेकी स्त्रीलाई नल्याऊन्, किनभने पूजाहारीहरू आफ्ना परमेश्वरको निम्ति पवित्र छन्। Viz kapitolaपवित्र बाइबल7 “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्वरका निम्ति पवित्र हुन्। Viz kapitola |