लेवीहरू 21:4 - सरल नेपाली पवित्र बाइबल4 आफ्नी स्वास्नीका कुटुम्ब मर्दा उसले आफैंलाई अशुद्ध नपारोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 विवाहद्वारा नाता जोड़िएका कसैको निम्ति पनि त्यसले आफैलाई अशुद्ध गरेर अपवित्र नपार्नू। Viz kapitolaपवित्र बाइबल4 तर यदि मरेको मानिस बिहेद्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले ऊ आफूलाई अशुद्ध बनाउन सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 वैवाहिक सम्बन्धद्वारा भएका आफन्तहरूका निम्ति त्यसले आफूलाई अशुद्ध बनाएर त्यो अपवित्र नबनोस्। Viz kapitola |