Online Bible

- Reklamy -




लेवीहरू 21:3 - सरल नेपाली पवित्र बाइबल

3 आफ्‍नै घरमा बसेकी र विवाह नभएकी दिदी-बहिनी बाहेक अरू कुल-कुटुम्‍बको मृत्‍यु संस्‍कारमा भाग लिएर कुनै पूजाहारीले आफैंलाई विधिअनुसार अशुद्ध नतुल्‍याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अथवा आफ्‍नी साक्‍खै कन्‍या दिदी-बहिनीको निम्‍ति मात्र त्‍यसले आफूलाई अशुद्ध तुल्‍याओस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अथवा आफ्नी साक्खै कन्या दिदीबहिनीका निम्ति त्यसले आफूलाई अशुद्ध तुल्याउन सक्छ।

Viz kapitola kopírovat




लेवीहरू 21:3

Následuj nás:

Reklamy


Reklamy