Online Bible

- Reklamy -




लेवीहरू 20:27 - सरल नेपाली पवित्र बाइबल

27 “जुन पुरुष वा स्‍त्रीले मृत-आत्‍माहरूसित सल्‍लाह लिने काम गर्छ, त्‍यसलाई ढुङ्गाले हिर्काएर मार्नू, आफ्‍नो मृत्‍युको लागि त्‍यो आफैं जिम्‍मेवार हुन्‍छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “‘तिमीहरूमध्‍ये कुनै पुरुष वा स्‍त्रीले झाँक्री, बोक्‍सी वा जादू-मन्‍त्रको काम गर्‍यो भने त्‍यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्‌’।”

Viz kapitola kopírovat

पवित्र बाइबल

27 “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्‍यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ”

Viz kapitola kopírovat




लेवीहरू 20:27

Následuj nás:

Reklamy


Reklamy