लेवीहरू 20:18 - सरल नेपाली पवित्र बाइबल18 मासिक-धर्म हुँदै गरेकी स्त्रीसित कसैले सम्भोग गर्छ भने तिनीहरू दुवैलाई जन-समूहबाट बाहिर निकालिदिनू किनभने तिनीहरूले विधिअनुसार शुद्ध रहने नियम तोड्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “‘रजस्वलाको समयमा कुनै मानिसले स्त्रीसित सहवास गर्यो भने ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कार गरिऊन्, किनभने त्यस पुरुषले स्त्रीका रगतको मूल देखायो र स्त्रीले चाहिँ आफ्नो रगतको मूल देखाई। Viz kapitolaपवित्र बाइबल18 “यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्याउनु पर्छ। तिनको रगतको मूल देखेर पनि तिमीहरूले पाप गरेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ। Viz kapitola |