लेवीहरू 2:9 - सरल नेपाली पवित्र बाइबल9 अन्नबलि पूरै परमप्रभुलाई चढाएको चिन्हको रूपमा पूजाहारीले त्यसबाट एक भाग लिएर वेदीमाथि डढाओस्। त्यस अन्नबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि पूजाहारीले अन्नबलिबाट सम्झना स्वरूप भाग झिकेर त्यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि स्वरूप वेदीमा जलाऊन्। Viz kapitolaपवित्र बाइबल9 पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस पुजारीले अन्नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्। Viz kapitola |