Online Bible

- Reklamy -




लेवीहरू 2:12 - सरल नेपाली पवित्र बाइबल

12 हरेक वर्ष बाली काटेपछि आफूले बटुलेको पहिलो अन्‍नबलि परमप्रभुकहाँ ल्‍याउनुपर्नेछ तर त्‍यो वेदीमा डढाइनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तीचाहिँ अगौटे फलका बलिको रूपमा परमप्रभुको निम्‍ति चढ़ाए हुन्‍छ, तर मीठो बास्‍नाको लागि भने ती वेदीमा नचढ़ाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिमीहरू बर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमीहरूले ती याहवेहकहाँ अगौटे फलका बलिको रूपमा ल्याउन सक्छौ, तर तिनीहरूलाई वेदीमा मनपर्ने बास्‍नाको रूपमा नचढाउनू।

Viz kapitola kopírovat




लेवीहरू 2:12

Následuj nás:

Reklamy


Reklamy