लेवीहरू 2:10 - सरल नेपाली पवित्र बाइबल10 उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। परमप्रभुलाई चढाएको अन्नबलिबाट लिइएको हुनाले त्यो अति पवित्र छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अन्नबलिबाट उब्रेको भाग हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूमध्ये यो अति पवित्र हो। Viz kapitolaपवित्र बाइबल10 अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो। Viz kapitola |