लेवीहरू 19:34 - सरल नेपाली पवित्र बाइबल34 तिनीहरूसित आफ्ना इस्राएली सङ्गीहरूसित गरेझैँ व्यवहार गर। आफैंलाई जस्तै तिनीहरूलाई प्रेम गर। याद राख कि तिमीहरू पनि एक समय मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिमीहरूले त्यसलाई आफ्नै देशमा जन्मेको जस्तै ठान्नू। तिमीहरूले त्यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल34 तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिमीहरूसित बस्ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitola |