लेवीहरू 19:22 - सरल नेपाली पवित्र बाइबल22 त्यो लिएर पूजाहारीले त्यस मानिसको पाप काट्नलाई शुद्धीकरणको विधि पूरा गराउनेछ र परमेश्वरले त्यसलाई क्षमा दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि त्यस पापको निम्ति दोषबलिको भेड़ाद्वारा पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसको पाप त्यसलाई क्षमा गरिनेछ। Viz kapitolaपवित्र बाइबल22 त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेंडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यो भेडालाई लिएर पुजारीले त्यसको निम्ति त्यसले गरेको पापका लागि याहवेहको सामु प्रायश्चित गरोस्; अनि त्यसको पाप क्षमा गरिनेछ। Viz kapitola |