लेवीहरू 18:22 - सरल नेपाली पवित्र बाइबल22 पुरुष-पुरुषका बीचमा सम्भोग हुनुहुँदैन, परमेश्वरले त्यस कुरालाई घिनाउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “‘स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर्। त्यो घृणित कार्य हो। Viz kapitolaपवित्र बाइबल22 “तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “ ‘स्त्रीहरूसँगझैँ पुरुषसँग सहवास नगर्नू; त्यो त घृणित कार्य हो। Viz kapitola |