लेवीहरू 18:19 - सरल नेपाली पवित्र बाइबल19 रजस्वला भएकी स्त्रीसित सम्भोग नगर्नू किनभने त्यो त्यस बेला विधिअनुसार अशुद्ध हुन्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “‘कुनै स्त्रीका रजस्वलाको समयमा त्यससित सहवास नगर्। Viz kapitolaपवित्र बाइबल19 “तिमीले रजस्वला भएको समयमा एकजना स्त्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “ ‘कुनै स्त्रीको रजस्वलाको अशुद्धिमा त्यस स्त्रीकहाँ सहवासको लागि नजानू। Viz kapitola |