लेवीहरू 18:17 - सरल नेपाली पवित्र बाइबल17 कुनै स्त्रीसित सम्भोग भइसकेको छ भने त्यसकी छोरी वा नातिनीसित सम्भोग नगर्नू, तिनीहरू आफ्ना कुटुम्ब पर्न सक्छन् र त्यो अनुचित सम्भोग हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैंले सहवास नगर्। अनि त्यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर्। तिनीहरू नजिकका नातेदार हुन्। त्यसो गर्नु दुष्टता हो। Viz kapitolaपवित्र बाइबल17 “आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “ ‘कुनै स्त्री र त्यसकी छोरी दुवैसित सहवास नगर्नू। त्यसका छोराकी छोरीसित अथवा त्यसकी छोरीकी छोरीसित सहवास नगर्नू; ती नजिकका नातेदार हुन्। त्यो त दुष्टता हो। Viz kapitola |