Online Bible

- Reklamy -




लेवीहरू 18:11 - सरल नेपाली पवित्र बाइबल

11 झट्केली दिदी वा बहिनीसित सम्‍भोग नगर्नू किनकि तिनी पनि तेरो दिदीबहिनी पर्छिन्‌।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “‘तैंले आफ्‍नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर्‌। त्‍यो तेरी बहिनी हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 “तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “ ‘आफ्नी सौतेनी आमापट्टिबाट तेरा बुबाद्वारा जन्मिएकी छोरीसित सहवास नगर्नू; त्यो तेरी बहिनी हो।

Viz kapitola kopírovat




लेवीहरू 18:11

Následuj nás:

Reklamy


Reklamy