लेवीहरू 17:7 - सरल नेपाली पवित्र बाइबल7 अब उसो इस्राएलीहरू परमप्रभुप्रति अविश्वासी हुनुहुन्न अनि तिनीहरूले आफ्ना पशुहरू वन-देवतालाई मैदानमा बलि चढाएर मार्नेछैनन्। इस्राएलका मानिसहरूले आउँदा दिनहरूमा सधैँभरि यो नियम मान्नुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्ना बलिदानले आफैलाई वेश्या नबनाऊन्। तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।’ Viz kapitolaपवित्र बाइबल7 अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। यी नियमहरू सधैँको लागि रहिरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’ Viz kapitola |