लेवीहरू 16:31 - सरल नेपाली पवित्र बाइबल31 त्यो दिन अति पवित्र दिन हो। तिनीहरू त्यो दिन उपवास बस्नेछन् र विलकुलै काम गर्नेछैनन्। यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यो तिमीहरूका निम्ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। यो सदाको लागि एउटा आदेश हो। Viz kapitolaपवित्र बाइबल31 त्यो दिन तिमीहरूको महत्वपूर्ण साबाथ दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैँ चलिरहने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यो शब्बाथ विश्रामदिन हो; अनि तिमीहरूले आफूलाई इन्कार गर्नू, यो एउटा रहिरहने विधि हो। Viz kapitola |