लेवीहरू 16:26 - सरल नेपाली पवित्र बाइबल26 एजाजेलको निम्ति उजाड-भूमिमा बोको धपाइलैजाने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्ना कपडा धुनु र स्नान गर्नुपर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “छाड़ा हुने बोकालाई छोड्न जानेले आफ्ना लुगा धोएर आफ्नो शरीर नुहाओस्, र त्यसपछि त्यो छाउनीमा आओस्। Viz kapitolaपवित्र बाइबल26 “मानिस जसले बोका लिएर जान्छ, पानीमा आफ्नो शरीर पखाल्नु पर्छ अनि आफ्नो लुगा धुनु पर्छ। त्यसपछि छाउनी भित्र आउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “त्यस बोकालाई छाडा छोडिदिने मानिसले आफ्ना लुगाहरू धोएर आफूलाई पानीले नुहाओस्। त्यसपछि त्यो छाउनीभित्र आओस्। Viz kapitola |