लेवीहरू 16:14 - सरल नेपाली पवित्र बाइबल14 त्यसले साँढेको अलिकता रगत लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कनेछ र करारको सन्दुकको अघिपट्टि सातपल्ट छर्कनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसपछि त्यसले साँढ़ेको रगतबाट केही लिएर आफ्नो औँलाले कृपा-आसनमाथि छर्कोस्, अनि कृपा-आसनको सामुन्ने आफ्नो औँलाले त्यो रगत सात पल्ट छर्कोस्। Viz kapitolaपवित्र बाइबल14 ऊ साँढेको केही रगत औंलाले लिन्छ अनि यसलाई विशेष आवरणमाथि छर्कन्छ। उसले आफ्नो औंलोले रगत विशेष आवरणअघि सात पटक छर्कने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसले त्यस साँढेको रगतबाट केही लिएर आफ्नो औँलाले पाप समाधान-स्थानको सामु छर्कोस्। अनि त्यसले त्यसको केही भाग औँलाले पाप समाधान-स्थानको अगिल्तिर सात चोटि छर्कोस्। Viz kapitola |