लेवीहरू 16:13 - सरल नेपाली पवित्र बाइबल13 परमप्रभुको सामुन्ने त्यसले धूप आगोमाथि राखोस्। धूपको धूवाँले करारको सन्दुकको कृपा आसनलाई ढाक्नेछ र त्यसलाई देखेर हारून मर्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले परमप्रभुको सामुन्नेको आगोमा धूप हालोस्, र धूपको धूवाँले गवाहीको सन्दूकमाथि भएको कृपा-आसनलाई छोपोस्, नत्रता त्यो मर्नेछ। Viz kapitolaपवित्र बाइबल13 परमप्रभुअघि उसले धूप आगोमा हाल्नु पर्छ। तब धूपको धूवाँले करारमाथि विशेष आवरणको रूपमा ढाक्ने छ। यस प्रकार हारून मर्ने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले याहवेहको सामु आगोमा धूप हालोस्। अनि धूपको धुवाँले साक्षी पाटीमाथि भएको पाप समाधान-स्थानलाई ढाकिदिनेछ, र त्यो मर्नेछैन। Viz kapitola |