लेवीहरू 15:20 - सरल नेपाली पवित्र बाइबल20 त्यस्तो बेलामा त्यो बसेको र सुतेको थोक अशुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “‘त्यसको रजस्वलाका दिनसम्म जे-जे कुरामा त्यो सुत्छे, ती अशुद्ध हुनेछन्। अनि जे-जे कुरामा त्यो बस्छे, ती पनि अशुद्ध हुनेछन्। Viz kapitolaपवित्र बाइबल20 एउटी स्त्रीको रजस्वला भएको समयमा त्यो जुन चीजहरूमा बस्छिन् अनि सुत्छिन् ती सब अशुद्ध हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “ ‘आफ्नो रजस्वलाको समयमा जे-जेमाथि त्यो सुत्छे वा बस्छे; त्यो अशुद्ध हुनेछ। Viz kapitola |