लेवीहरू 15:15 - सरल नेपाली पवित्र बाइबल15 पूजाहारीले एउटाको पापबलि र अर्कोको होमबलि चढाओस्। त्यसरी पूजाहारीले त्यस मानिसको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब पूजाहारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको लागि चढ़ाऊन्। यसरी पूजाहारीले परमप्रभुको सामुन्ने त्यसका धातुको रोगको निम्ति प्रायश्चित गर्नेछन्। Viz kapitolaपवित्र बाइबल15 पूजाहारीले दुइवटा चराहरू चढाउनु पर्छ। एउटा पाप बलिको निम्ति अनि अर्को होमबलिको निम्ति चढाउनु पर्नेछ। यस तरीकामा, पूजाहारीले प्रमेह हुने मानिसलाई परमप्रभुअघि शुद्ध बनाउने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 पुजारीले तिनीहरूलाई चढाओस्। एउटालाई पाप शुद्धीकरण बलिका लागि र अर्को होमबलिका लागि। यस प्रकार पुजारीले त्यस मानिसको धातुस्रावको कारण याहवेहको सामु प्रायश्चित गर्नेछ। Viz kapitola |