लेवीहरू 15:14 - सरल नेपाली पवित्र बाइबल14 आठौँ दिन त्यसले एक जोर परेवा कि ढुकुर परमप्रभुको पवित्र पालको ढोकामा लगेर पूजाहारीलाई देओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 आठौँ दिनमा त्यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा लिएर भेट हुने पालको ढोकामा परमप्रभुको सामु ल्याओस्, र पूजाहारीलाई ती देओस्। Viz kapitolaपवित्र बाइबल14 आठौं दिन दुइवटा परेवा अथवा ढुकुर लिएर ऊ परमप्रभुअघि आउनु पर्छ अनि ती सबै पूजाहारीलाई भेट हुने पालको प्रवेशद्वारमा दिनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आठौँ दिनमा त्यसले दुई वटा ढुकुरहरू अथवा दुई वटा कलिला परेवाहरू लिएर याहवेहको सामु भेट हुने पालको प्रवेशद्वारमा आओस्, र ती पुजारीलाई देओस्। Viz kapitola |