लेवीहरू 14:9 - सरल नेपाली पवित्र बाइबल9 सातौँ दिन त्यसले फेरि केश, दाह्री, आँखीभूइँ र शरीरका सबै रौँहरू खौरोस्, आफ्ना लुगा धोओस् र नुहाओस्। तब त्यो विधिअनुसार शुद्ध हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 सातौँ दिनमा त्यसले आफ्ना सबै केश, दाह्री र आँखीभुइँ, अर्थात् आफ्ना सबै रौँ खौरोस्। त्यसले आफ्ना लुगा धोएर आफ्नो शरीर पानीले नुहाओस्, अनि त्यो शुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल9 सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सातौँ दिनमा त्यसले आफ्नो शिर, आफ्नो दाह्री आफ्ना आँखीभौँहरू, र सबै रौँहरू खौरोस्। त्यसले आफ्नो लुगा धोओस्, र पानीले नुहाओस्। अनि त्यो विधिपूर्वक शुद्ध हुनेछ। Viz kapitola |