लेवीहरू 14:45 - सरल नेपाली पवित्र बाइबल45 त्यो भत्काइनुपर्छ, त्यसका ढुङ्गा, काठ, लिपपोतका माटा, बालुवा सबै सहरबाहिर लगेर एउटा अशुद्ध ठाउँमा फ्याँक्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 त्यो घर भत्काइओस्, त्यसका ढुङ्गाहरू, काठपातहरू र सबै लिउनहरू लगेर सहरबाहिर कहीँ अशुद्ध ठाउँमा फालिओस्। Viz kapitolaपवित्र बाइबल45 त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 त्यो भत्काइनुपर्छ, अर्थात् त्यसका ढुङ्गाहरू, काठहरू र सबै लेपहरू भत्काएर नगरबाहिर कुनै अशुद्ध ठाउँमा लगियोस्। Viz kapitola |