लेवीहरू 14:43 - सरल नेपाली पवित्र बाइबल43 ढुङ्गा हटाएर भित्ता खुर्केर ताजा लिप-पोत गरिसकेपछि पनि त्यस घरमा फेरि ढुसी लागेछ भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 “ढुङ्गाहरू निकाली घर खुर्केर पोतिसकेपछि पनि त्यो ढुसी त्यस घरमा फेरि देखा पर्यो भने, Viz kapitolaपवित्र बाइबल43 “एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 “यदि ढुङ्गाहरू उक्काइसकेपछि त्यो घर खुर्किएर लिपिसकेपछि पनि ढुसी फेरि देखा पर्यो भने, Viz kapitola |