लेवीहरू 14:37 - सरल नेपाली पवित्र बाइबल37 ढुसीको जाँच गरोस्। त्यहाँ हरिया-हरिया अथवा राता-राता दागहरूले घरका भित्ता खाँदैगरेको देखियो भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अनि तिनले त्यो ढुसी जाँच गरून्। त्यो ढुसी घरका भित्तामा हरियो कि रातो रङ्गको गहिराइजस्तो रहेछ भने, र भित्ता गड़ेको देखा पर्दोरहेछ भने, Viz kapitolaपवित्र बाइबल37 त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुस्सीमा गहिरिएको बुझिनेछ र, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 त्यसले भित्तातिर ढुसीलाई जाँचोस्। यदि त्यहाँ हरियो किसिमका अथवा रातो किसिमका दागहरू भित्ताको सतहभन्दा गहिरा देखा पर्छन् भने, Viz kapitola |