लेवीहरू 14:32 - सरल नेपाली पवित्र बाइबल32 यो नियम त्यस्तो मानिसको लागि हो, जसलाई डरलाग्दो छालाको रोग भएको छ र जसले शुद्धीकरणको निम्ति सबै चाहिने सामान्य भेटीहरू टक्र्याउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 छालाको सरुवा रोग लागेर शुद्ध हुनलाई औकात नपुग्ने मानिसको निम्ति विधिहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल32 एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन् जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 कुष्ठरोगको संक्रमण लागेको मानिस र आफ्नो शुद्धीकरणका निम्ति नियमित भेटीहरू चढाउने आर्थिक रूपमा असक्षम मानिसका निम्ति नियमहरू यिनै हुन्। Viz kapitola |