लेवीहरू 14:18 - सरल नेपाली पवित्र बाइबल18 तब हत्केलामा बचेको तेल उसले त्यस मानिसको शिरमा लगाइदेओस्। यस प्रकारले पूजाहारीले शुद्धीकरणको विधि पूरा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पूजाहारीले आफ्नो हातमा रहेको बाँकी तेल त्यस शुद्ध हुनुपर्नेको टाउकोमा लगाइदेऊन्, अनि तिनले परमप्रभुको सामु त्यसको निम्ति प्रायश्चित गरून्। Viz kapitolaपवित्र बाइबल18 उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 पुजारीको हत्केलाको बाँकी तेल उसले शुद्ध हुनपर्नेको शिरमा लगाएर त्यसका निम्ति याहवेहको सामु प्रायश्चित गरोस्। Viz kapitola |