लेवीहरू 14:12 - सरल नेपाली पवित्र बाइबल12 पूजाहारीले एउटा भेडाको पाठो लिएर एक लिटरको तीन भागको एक भाग जैतुनको तेलसित दोषबलि चढाओस्। उसले ती कुराहरू विशेष भेटीको रूपमा परमप्रभुलाई पूजाहारीहरूका निम्ति चढाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तब पूजाहारीले त्यो आधा मानाको तेलसमेत भेड़ाका पाठाहरूमध्ये एउटा लिएर दोषबलि गरी चढ़ाऊन्, र डोलाइने बलिको निम्ति ती परमप्रभुको सामु डोलाऊन्। Viz kapitolaपवित्र बाइबल12 तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तब पुजारीले त्यो तेलसमेत भेडाका पाठाहरूमध्ये एउटालाई लिएर दोषबलिस्वरूप चढाओस्। विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहलाई चढाओस्। Viz kapitola |