लेवीहरू 14:1 - सरल नेपाली पवित्र बाइबल1-2 कुनै मानिसको डरलाग्दो छालाको रोग निको भएपछि विधिअनुसार त्यसको शुद्धीकरणको निम्ति मान्नुपर्ने यी नियमहरू परमप्रभुले मोशालाई दिनुभयो। जुन दिन त्यसलाई शुद्ध भनी ठहराइनेछ, त्यस दिन त्यसलाई पूजाहारीकहाँ ल्याउनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले मोशालाई भन्नुभयो, Viz kapitola |