लेवीहरू 13:8 - सरल नेपाली पवित्र बाइबल8 पूजाहारीले फेरि त्यसको जाँच गर्नेछ र घाउ बढेको छ भने त्यसलाई अशुद्ध भनी ठहराउनेछ। त्यो डरलाग्दो छालाको रोग हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि पूजाहारीले जाँच गर्दा छालामा खटिरा फैलिएकै रहेछ भने, पूजाहारीले त्यसलाई अशुद्ध ठहराऊन्, त्यो सरुवा रोग हो। Viz kapitolaपवित्र बाइबल8 अनि यदि पूजाहारीले जाँच गर्दा छालाको घाउ फैलिएको पाए त्यस मानिसलाई पूजाहारीले अशुद्ध ठहराउनेछन्। यो एक हानिकारक रोग हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पुजारीले त्यसलाई जाँच गर्दा, त्यो दाग छालामा फैलिएको छ भने उसले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्; यो कुष्ठरोग हो। Viz kapitola |