लेवीहरू 13:57 - सरल नेपाली पवित्र बाइबल57 त्यसपछि पनि ढुसी देखा पर्यो भने त्यो फेरि फैलँदै गएको हो र त्यस चीजका धनीले त्यसलाई जलाइदेओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 तर त्यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्तुमा फेरि देखियो भने, त्यो फैलिँदैगएको हो। त्यो ढुसी भएको वस्तु आगोमा जलाइनुपर्छ। Viz kapitolaपवित्र बाइबल57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ। Viz kapitola |