लेवीहरू 13:42 - सरल नेपाली पवित्र बाइबल42 तर खुइलेको ठाउँमा रातो-रातो परेको सेतो घाउ देखियो भने त्यो डरलाग्दो छालाको रोग हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तर त्यसको तालु अथवा निधार खुइलेकोमा रातो-रातो परेको सेतो खटिरा भए त्यो तालु अथवा निधारबाट फुटेर निस्केको सरुवा रोग हो। Viz kapitolaपवित्र बाइबल42 तर उसको खुइलेको तालुमा अथवा निधारमा रातो घाउ निस्कियो भने त्यो हानिकारक चर्मरोग हो जुन उसको शिरबाट फैलिन शुरू गरेको हुनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तर त्यसको तालु अथवा खुइलिएको निधारमा रातो-सेतो किसिमको घाउ छ भने त्यो त्यसको शिर अथवा निधारबाट उब्जिएको कुष्ठरोग संक्रमण हो। Viz kapitola |