Online Bible

- Reklamy -




लेवीहरू 13:17 - सरल नेपाली पवित्र बाइबल

17 पूजाहारीले फेरि त्‍यसको जाँच गर्नेछ। घाउ सेतो भएको छ भने त्‍यो मानिस विधिअनुसार शुद्ध छ र पूजाहारीले त्‍यसलाई शुद्ध ठहराओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 अनि पूजाहारीले त्‍यसलाई जाँच गर्दा त्‍यो रोग सेतो भएको छ भने पूजाहारीले त्‍यस रोगीलाई शुद्ध ठहराऊन्‌। तब त्‍यो मान्‍छे शुद्ध हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पुजारीले त्यसलाई जाँच गर्दा, घाउहरू सेता भएका छन् भने पुजारीले त्यस रोगीलाई शुद्ध भनी घोषणा गरोस्; तब त्यो शुद्ध हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 13:17

Následuj nás:

Reklamy


Reklamy