लेवीहरू 13:13 - सरल नेपाली पवित्र बाइबल13 पूजाहारीले फेरि त्यसको जाँच गरोस्। घाउले सारा शरीर ढाकेको देखियो भने पूजाहारीले त्यस मानिसलाई रीतिअनुसार शुद्ध भनी ठहराओस्। त्यसका सारा छाला सेतो भएको छ भने त्यो विधिअनुसार शुद्ध हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र पूजाहारीले त्यसलाई जाँच गर्दा रोग सारा शरीरमा ढाकिएको छ भने, तिनले त्यस रोगीलाई शुद्ध ठहराऊन्। त्यो जम्मै सेतै भइसकेको कारणले त्यो मान्छे शुद्ध हो। Viz kapitolaपवित्र बाइबल13 पूजाहारीले जाँच गरेर उसलाई शुद्ध ठहराउन सक्छन् कारण ऊ सेताम्मे भएको हुन्छ र ऊ शुद्ध हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 पुजारीले त्यसलाई जाँच गर्दा, कुष्ठरोगले त्यसको सम्पूर्ण शरीर ढाकेको छ भने उसले त्यस व्यक्तिलाई शुद्ध भनी घोषणा गरोस्! त्यो सम्पूर्ण सेतो भइसकेकोले त्यो शुद्ध छ। Viz kapitola |