Online Bible

- Reklamy -




लेवीहरू 13:12 - सरल नेपाली पवित्र बाइबल

12 त्‍यो छालाको रोग फैलिएर त्‍यस मानिसको टाउकोदेखि खुट्टैसम्‍म भरियो भने

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “रोग छालामा फैलिँदैगयो, र त्‍यो पूजाहारीले हेर्दा रोगीको शिरदेखि खुट्टासम्‍मै छालामा फैलिएको रहेछ भने,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “यदि त्यो चर्मरोग शरीर भरी टाउकोदेखि खुट्टासम्म फैलिएको छ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “यदि त्यो कुष्‍ठरोग त्यस रोगीको सम्पूर्ण छालामा शिरदेखि खुट्टासम्म ढाकेर फैलिएको पुजारीले देख्न सक्छ भने

Viz kapitola kopírovat




लेवीहरू 13:12

Následuj nás:

Reklamy


Reklamy