लेवीहरू 13:11 - सरल नेपाली पवित्र बाइबल11 त्यो पुरानो छालाको रोग हो। पूजाहारीले त्यसलाई अशुद्ध ठहराउनेछ तर अलग छुट्ट्याएर राख्ने प्रयोजन छैन किनभने त्यो अशुद्ध छ भनी स्पष्ट थाहा भएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यो धेरै समयसम्म रहने छालाको रोग हो, र पूजाहारीले त्यसलाई अशुद्ध ठहराऊन्। तिनले त्यसलाई चाहिँ अलग्ग नराखून्, किनभने त्यो अशुद्ध भइसकेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ। Viz kapitola |