लेवीहरू 12:2 - सरल नेपाली पवित्र बाइबल2 मासिकधर्म भएको दिनमा झैँ छोरा जन्माएपछि सात दिनसम्म रीतिअनुसार स्त्री अशुद्ध रहनेछे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘गर्भवती भएर छोरो जन्माउने स्त्री सात दिनसम्म अशुद्ध रहनेछे। रजस्वलाको दिनमा झैँ त्यो अशुद्धै रहनेछे। Viz kapitolaपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै स्त्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे। Viz kapitola |